Monday, May 25, 2015

देशका विभिन्न भागमा बैशाख १२ र २९ गते आएको 

बिनाशकारी भूकम्पमा परी मिति २०७२ -०२-११ गते 

सोमबार बिहान १०:०० बजेसम्मको प्राप्त जानकारी 

अनुसार ८,६५९ जनाको ज्यान गुमेको छ भने २१,९५२ 

जना घाइते भएका छन् ।


Update till 10:00 hrs, May 25, 2015


Death- 8,659


Injured- 21,952

baramnetra.myfreesites.net


‪#‎NepalPolice‬ ‪#‎NepalEarthquake‬ ‪#‎NepalQuake‬

Tuesday, May 5, 2015

"बिनम्र अनुरोध "

समर्पण बारम "आन्मोल "

Monday, May 4, 2015

यहि २०७२ साल बैशाख १२ गते सनिबारको दिन महाभुकम्पमा परि दिबंगत हुनुभएका सम्पूर्ण बरामहरु  प्रति हार्दिक स्रदान्जली तथा उहाहरुको   परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्दछु,  साथै उक्त दुखद घटनामा घाइते हुनु भएका बराम बन्दुहरुको सिग्र स्वास्थ्य लाभको कामना गर्दछु, यस अकल्पनीय मानबिय तथा भौतिक क्षेतिबाट माथि उठी आफ्नो दिनचर्यामा बिस्तारै फर्की, आउदो बर्सहरुमा कहिले पनि यस्तो दुखद अवस्था  झेल्न नपरोस यहि शोकाकुल चण्डीपुर्णिमाको  हार्दिक मंगल मया शुभकामान
समर्पण बराम अनमोल

चण्डीपुर्निमलाई फर्केर हेर्दा किरण कुमार बराम , सुमन बराम अनि मेरो साथमा तमाम बराम बन्दुहरु