Saturday, January 10, 2015

बर्सिक उत्सब 

समर्पण २ अन्तिम चरणमा पुगिसकेको छ यसपाली समर्पण १ बाट समर्पण २ मा प्रबेस गर्ने अवसर मिलेको थियो  तर के गर्ने साथीहरुको मन पनि दुखाउनु त  भएन तेसैले सर्ब प्रथम साथीहरुको ड्रामा लाइ नै पहिलो  प्राथमिकतामा दिने मेरो मन छ अनि मैले साथीहरु संग नि तेही अनुसारको कुराकानी अगाडी बढाएको छु विभिन्न कारणले गर्दा हल्का बिजी हुने भएको ले पनि म आफु पछाडी हटेको छु मेरो तर्फबाट सबै संग सहकार्य गर्दै अगाडी बडी रहेको छु साथीहरुलाई पनि सहकार्य गर्दै अगाडी बडनको लागि हार्दिक अनुरोध गर्दछु

No comments:

Post a Comment