बर्सिक उत्सब
समर्पण २ अन्तिम चरणमा पुगिसकेको छ यसपाली समर्पण १ बाट समर्पण २ मा प्रबेस गर्ने अवसर मिलेको थियो तर के गर्ने साथीहरुको मन पनि दुखाउनु त भएन तेसैले सर्ब प्रथम साथीहरुको ड्रामा लाइ नै पहिलो प्राथमिकतामा दिने मेरो मन छ अनि मैले साथीहरु संग नि तेही अनुसारको कुराकानी अगाडी बढाएको छु विभिन्न कारणले गर्दा हल्का बिजी हुने भएको ले पनि म आफु पछाडी हटेको छु मेरो तर्फबाट सबै संग सहकार्य गर्दै अगाडी बडी रहेको छु साथीहरुलाई पनि सहकार्य गर्दै अगाडी बडनको लागि हार्दिक अनुरोध गर्दछु
जानकारी
- उत्घोसक गर्न इच्छुक व्यक्तिले सम्पर्क गर्नु होला
- बुलेटिनको अन्तिम मिति २०७१/१०/०४
- dramako लागि २०७१/१०/०४ सम्म स्क्रिप्ट अनिबार्य
- रक्तदान २०७१/१०/११ गते हुने
No comments:
Post a Comment